त्रिशूली ३' ए'को सुरूङभित्र एक शव भेटियो, उद्दार जारी
काठमाडौं : रसुवाको त्रिशूली ३ (ए)को सुरूङभित्र एकजनाको शव फेला परेको छ। नेपाली सेनालगायतको उद्दार टोलीले खोजि तथा तथा उद्दारका क्रममा शव फेला पारेको हो।यसअघि आजै बिहान नेपाली सेना,सशस्त्र प्रहरी, नेपाल प्रहरीसहित चिनियाँ र अमेरिकी विज्ञसमेत संयुक्त टोलीले सञ्जाय साह र कबिर महर्जनलाई जीवितै उद्दार गरेको थियो। दुवैजनाको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको छ। महर्जनको स्वास्थ्य अव
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







