राष्ट्रिय खेलाडी भरत खवास मेजरमा बढुवा
काठमाडौं : नेपाली राष्ट्रिय टोली तथा त्रिभुवन आर्मी क्लबका स्ट्राइकर भरत खवास नेपाली सेनाको मेजर पदमा बढुवा भएका छन्। उनी नेपाली सेनाको सह सेनानी कप्तानबाट मेजरमा बढुवा भएका हुन्। उनको यो नियमित बढुवा हुन्। नेपाली सेना प्रवेश गर्दा भरतले अधिकृत क्याडेटमा नाम निकाल्न सफल भएका थिए। उनी हाल भने रसुवामा गएको विनाशकारी बाढीको उद्धारमा खटिएका छन्। उद्धारमा खटिएकै स्थानमा उनलाई दर्ज्यानी चिन्ह
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







