रामकृष्ण ढकालद्वारा च्यारिटी शोमार्फत उठेको रकम बाढी प्रभावितलाई सहयोग
गायक रामकृष्ण ढकालले च्यारिटी शोमार्फत उठाएको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका छन्।ढकालले आफ्नो लगानीमा बनेको फिल्म ‘मालती मंगले’ को अमेरिकामा गरिएको च्यारिटी शोमार्फत संकलित तीन लाख ६९ हजार रुपैयाँ सहयोग गरेका हुन्। देशलाई परेको दु:खमा आफूले सानो प्रयास गरेको उनले फेसबुकमार्फत जानकारी दिएका हुन्।पूर्वनिर्धारित स्पेशल स्क्रिनिङलाई रद्द गर्नुको साटो परिस्थितिलाई शक्तिम
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







