Friday, 04 September 2026
USD/NPR 151.3EUR/NPR 175.8
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 55 Friday, 04 September 2026
व्यापार

भोटेकोसी बाढी: मृत्यु हुनेको संख्या १३२५ पुग्यो

भोटेकोसी बाढी: मृत्यु हुनेको संख्या १३२५ पुग्यो
स्रोत: nepalkhabar.com

रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ३२५ पुगेको छ।नेपाल प्रहरीका अनुसार ५२२ पुरुष, ३२१ महिला र आंशिक अंग ४८२ जनाको शव भेटिएको हो।पहिचान नभएका १ हजार ३० शव जमिनमुनि गाडिएको छ। प्रहरीका अनुसार स्वदेशी र विदेशी गरी ८ हजार ८९८ जना सम्पर्कविहीन छन्।अहिलेसम्म १२६० मृतकको डीएनए संकलन गरिएको छ। त्यस्तै मृतकका आफन्त ८४६ जनाको डीएनए संकलन गरिएको प्रहरीले जानकारी दिएको छ। 

सबै हेर्नुहोस् — nepalkhabar.com →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।