छतमा २४ शव : घरधनी सावित्रीले २३ यात्रुलाई दिएकी थिइन् आश्रय
‘हामी बेत्रावतीमा मिनीमार्टको छतमा छौँ। यो घर बाढीले लगेन भने मात्रै जोगिन्छौँ,’ गोसाइँकुण्ड दर्शनमा गएकी धादिङकी एक युवतीले घरमा फोन गरेर भनेकी रहिछन्। त्यसको केही बेरमा उनको फोन काटियो र सम्पर्क टुट्यो।त्यसपछि गोसाइँकुण्ड हिँडेकी ती युवती बाढीमा परेको अनुमान यता धादिङमा परिवारले गरिसकेका थिए। ११ गतेसम्म पनि कुनै खबर नआएपछि त्यो घरको खोजी सुरु भयो।११ गते बेत्रावतीका पूर्वशिक्षक अ
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







