दुई जना सुरुङबाट निस्किएपछि रबिनाको आँखामा श्रीमान् फर्किने आशा
शुक्रबार बिहान सुरुङबाट दुई जना जीवितै बाहिर निस्किए।अँध्यारो सुरुङबाट सञ्जय साह र कवीर महर्जनले जीवन लिएर फर्किएको त्यो खबरले धेरै परिवारमा खुसी ल्यायो। तर, कैलालीको बर्दगोरियाकी रबिना चौधरीका लागि त्यो खबर खुसीभन्दा बढी एउटा आशाको झिल्को बनेकाे छ।महाराजगन्जस्थित शिक्षण अस्पताल बाहिर बेन्चमा उनी श्रीमान् विजय चौधरीको तस्बिर च्यापेर बसेकी छन्। आँखाबाट आँसु बगिरहेको छ। वरिपरि मानिसहरू छन्, हातमा वि
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







