न्युयोर्कका मेयर ममदानीले विद्यालयमा लगाए एआई प्रयोग गर्न रोक
न्युयोर्कका मेयर जोहरान ममदानीले आफ्नो नगरका सार्वजनिक विद्यालयहरूमा जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गर्न अस्थायी रूपमा रोक लगाएका छन्।जेनेरेटिभ एआई च्याटजीपीटीजस्तै प्रयोगकर्ताले दिने निर्देशन वा प्रम्प्टमा आधारित सामग्री उत्पन्न गर्न सक्ने एल्गोरिदम हो।मेयर ममदानीले भनेका छन्, ‘स्कुलहरूले अर्को सेमेस्टरदेखि प्राथमिक र माध्यमिक विद्यालयक
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







