बोलिभियाको सैन्य ब्यारेकमा विष्फोट: दुई जनाको मृत्यु, ५८ जना घाइते
बोलिभिया: दक्षिण अमेरिकी मुलुक बोलिभियाको एक सैन्य ब्यारेकमा भएको भीषण विष्फोटमा कम्तीमा दुई जनाको मृत्यु भएको छ। घटनामा मृतकको सङ्ख्या अझै बढ्न सक्ने अधिकारीहरूले आशंका गरेका छन्।बोलिभियाका रक्षा मन्त्री अर्नेस्टो हुस्टिनियानोका अनुसार स्थानीय समय अनुसार शुक्रबार दिउँसो करिब २:३० बजे आर्टिलरी रेजिमेन्ट तैनाथ रहेको ब्यारेकमा राखिएका 'पाइरोटेक्निक सामग्री' (पटका तथा आतिशबाजीका सामान
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







