‘हजुर म यहाँ छु’ : २१६ घण्टा सुरुङमा थुनिएका सञ्जयले जब उद्धारकर्मीको आवाज सुने
उनी कृष्णका भक्त। संयोग कस्तो पर्यो भने शुक्रबार कृष्णाष्टमीकै दिन उनले ‘पुनर्जन्म’ पाए। सबैले माया मारिसकेको अवस्थामा बाढीको नवौँ दिन त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको सुरुङबाट सञ्जय साहको सफल उद्धार भयो। हाल उनी छाउनीस्थित सैनिक अस्पतालमा उपचाररत छन्।सुरुङभित्र फसेको ९ दिन उनले अन्धकारमा गुजारे।भदौ १० गते रसुवाको भोटेकोसीमा आएको बाढीले तीन जिल्लालाई नराम्ररी तहसनहस पार्&z
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







