एनएसजेएफ अवार्डको वर्ष उत्कृष्ट खेलाडीमा चन्द्र र एरिका
काठमाडौं : बक्सिङका चन्द्रबहादुर थापा मगर र कराँतेकी एरिका गुरुङ एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८२ का सर्वश्रेष्ठ खेलाडी बनेका छन् ।नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले बिहिबार भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको ब्लू पभेलियन हलमा आयोजना गरेको स्पोट्र्स अवार्डको २३ औँ संस्करण कार्यक्रममा चन्द्रबहादुरले वर्षका उत्कृष्ट पुरुष र एरिकाले वर्षकी उत्कृष्ट महिला खेलाडीको अवार्ड जितेका हुन् ।
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







