भोजपुरमा स्क्रब टाइफस संक्रमण बढ्दै, जनजीवन प्रभावित
भोजपुर : भोजपुरका ग्रामीण बस्तीमा स्क्रब टाइफसको संक्रमणले जनजीवन प्रभावित बन्न थालेको छ। उच्च ज्वरोसँगै जिउ दुख्ने, थकान र अत्यधिक आलस्य हुने लक्षणले गाउँका बासिन्दा धमाधम ओछ्यान पर्न थालेपछि स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको छ। कतिपय बस्तीमा घरैपिच्छे बिरामी पर्न थालेका छन् भने एकै परिवारका धेरै सदस्यसमेत संक्रमणबाट प्रभावित भएका छन्।उत्तरी साल्पासिलिछो गाउँपालिका–१ र २ कुलुङमा सं
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







