ग्यास अभाव: पौने २ करोड सिलिन्डरले नै बढायो निर्भरता
काठमाडौं : खाना पकाउने एलपी ग्यासको अभावले सहरी उपभोक्तालाई यसबेला हैरानी पारेको छ। ग्यास आपूर्तिमा अवरोध हुँदा उपभोक्ताको भान्सादेखि सरकारको राजनीतिक दबाबसम्मको विषय बन्ने गरेको छ। तर, आयातित एलपी ग्यासमाथिको बढ्दो निर्भरता घटाउने दीर्घकालीन विकल्प निर्माणमा सरकारको स्पष्ट र प्रभावकारी योजना नहुँदा सरकार नै अलमल्लमा परेको छ। नेपालमा १ करोड ७० लाखभन्दा बढी ग्यास सिलिन्डर बिक्री भइसकेको उ
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







