भद्रपुर र दमकमा निकालियो राधाकृष्ण रथयात्रा
झापा : झापाको सदरमुकाम भद्रपुर र दमकमा राधाकृष्ण रथयात्रा हर्सोउल्लासका साथ मनाइएको छ। श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट भगवान् श्रीकृष्ण रथयात्रा निकालिने धार्मिक परम्पराअन्तर्गत यसवर्ष भद्रपुर र दमक रथयात्रा निकालिएको थियो। जिल्लामा भव्य तथा शान्तिपूर्ण रुपमा रथयात्रा सम्पन्न भएको जनाइएको छ। जिल्ला सदरमुकाम भद्रपुरमा २४औँ भगवान् राधाकृष्ण रथयात्रा निकालिएको थियो। भद्रपुर नगरपालिकाका प्र
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







