बाढीमा बेपत्ता आफ्ना नागरिकको अवस्था बुझ्न दक्षिण कोरियाली विदेशमन्त्री काठमाडौंमा
काठमाडौं : दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन काठमाडौं आएका छन्। कोरियन एयरलाइन्सको जहाजबाट शनिबार बेलुकी पाँच सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उनी काठमाडौं आएका हुन्। भोटेकोशी नदीमा आएको बाढीका कारण कम्तिमा ९ जना कोरियाली नागरिकहरु बेपत्ता भएका छन्। त्यस्तै, दक्षिण कोरियाको लगानीमा रहेको जलविद्युत परियोजना पनि क्षतिग्रस्त छ। बाढीका कारण हराएका आफ्ना नागरिक र क्षतिग्रस्त अवस्थ
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







