Sunday, 06 September 2026
USD/NPR 151.2EUR/NPR 175.6
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 57 Sunday, 06 September 2026
देश

रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली

रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली
स्रोत: nepalkhabar.com

भोटेकोसी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रमा फसेकाको उद्धार कार्य जारी रहेको छ। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी तथा विज्ञसहितको टोलीले शनिबार रसुवागढी, त्रिशूली–३ ‘ए’, त्रिशूली–३ ‘बी’, चिलिमे र माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा खोज तथा उद्धार गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

सबै हेर्नुहोस् — nepalkhabar.com →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।

हाम्रा जहाजमा मिसाइल प्रहार गरेपछि इरानका ३ तेल ट्यांकर नष्ट गर्यौँ: अमेरिका

एनभीएलमा काठमाडौं रेड्स र सगरमाथा स्म्यासर्सलाई सफलता

नेपाल भलिबल लिग : सगरमाथाको लगातार दोस्रो जित, मधेशको दोस्रो हार

बाढीपीडितहरुसंग प्रधानमन्त्रीको प्रतिबद्धता : तपाईहरुलाई कहिल्यै अलपत्र छाड्दैनौं

अन्नपूर्णकर्मी भवानी खड्का सम्मानित

नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छः महासचिव पोखरेल

लागुऔषध खाएको पुष्टि भएपछि एयर इन्डियाद्वारा फुकेट-दिल्ली उडानका पाइलट बर्खास्त

बाढी प्रभावित क्षेत्रमा डीएनए नमूना संकलन केन्द्र सञ्चालन