हाम्रा जहाजमा मिसाइल प्रहार गरेपछि इरानका ३ तेल ट्यांकर नष्ट गर्यौँ: अमेरिका
अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले शनिबार तीन इरानी तेल ट्यांकरमा आक्रमण गरिएको बताएको छ।सेन्टकमले सामाजिक सञ्जाल एक्समा लेखेको छ, ‘इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले यस क्षेत्रको पानीमा गस्ती गरिरहेका दुई अमेरिकी नौसेना जहाजमा ब्यालिस्टिक मिसाइल प्रहार गरेपछि आक्रमण गरिएको हो।’एक अमेरिकी विमानवाहक र एक निर्देशित-मिसाइल विनाशकलाई निसाना बनाइएको तर उनीहरू बच्न सफल भएको
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







