भोटेकोसी बाढीः मृत्यु हुनेको संख्या १३५३ पुग्यो
रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ३५३ पुगेको छ।नेपाल प्रहरीका अनुसार ५३० पुरुष र ३२८ महिलाको शव भेटिएको छ। साथै आंशिक अंग ४९५ जनाको भेटिएको छ।पहिचान नभएका १ हजार ४४ शव जमिनमुनि गाडिएको छ। प्रहरीका अनुसार स्वदेशी र विदेशी गरी ३ हजार ९९२ जना सम्पर्कविहीन छन्।
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







