शान्तिश्री र सुरजको स्वरमा ‘पेन्सन पट्टा’ को गीत ‘ऐना हेरेर, कपाल कोरेर’
भदौ २६ गतेदेखि प्रदर्शनमा आउने नेपाली फिल्म ‘पेन्सन पट्टा’ को दोस्रो गीत ‘ऐना हेरेर, कपाल कोरेर’ सार्वजनिक गरिएको छ। आइतबार ओएसआर डिजिटलमार्फत सार्वजनिक गीतमा प्रेम र मायाको भावनालाई केन्द्रमा राखिएको छ।सुरज तामुको शब्द तथा संगीत रहेको गीतमा सुजसँगै शान्ति श्री परियारको स्वर रहेको छ। मनोज थापा मगरले संगीत संयोजन गरेका छन्।गीतको भिडियोमा अभिनेता मनोज गुरुङ र अनुशा राईको अभिन
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







