जब गाजियाबाद, छेन्दु र योकोटा एयर बेसबाट वायुसेनाका विमानले उच्च गतिमा काठमाडौँमा उडान थाले
भदौ १० गते चीन र नेपालबिचको मुख्य व्यापारिक नाका रसुवागढी हुँदै बग्ने भोटेकोसी नदीमा आएको प्रलयकारी बाढीले अभूतपूर्व विनाश निम्त्यायो। विपत्तिमा छिमेकी मुलुक र मित्रराष्ट्रहरू तुरुन्तै नेपाललाई सहयोग गर्न अघि सरे। छिमेकी भारतले त त्यही दिन बेलुकी राहत सामग्री नेपाल पठायो। चीन, अमेरिका, अस्ट्रेलिया र दक्षिण कोरियाबाट सैन्य विमानहरू उद्धार तथा राहत सामग्री लिएर काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्र
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







