विदुर नगरपालिकाका स्कुल भदौ २४ बाट खुल्ने, विद्यार्थीले जता पनि पढ्न पाउने
नुवाकोटको विदुर नगरपालिका क्षेत्रका विद्यालयहरू भदौ २४ गतेदेखि सञ्चालन हुने भएका छन्।आज (आइतबार) बसेको कार्यपालिका बैठकले सामुदायिक तथा संस्थागत विद्यालयहरू सञ्चालन गर्न अनुरोध गरेको हो।भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण विद्यालयहरू बन्द छन्।बैठकले होल्डिङ सेन्टरका रुपमा प्रयोग भएका र पूर्णरूपमा क्षति भएका बाहेकका विद्यालयहरू सञ्चालन गर्ने निर्णय गरेको हो।विदुर नगरपालिकाका उपप्रमुख प्र
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







