सानेपामा केसीको पाँचबुँदे प्रस्ताव: नयाँ-पुरानो कार्यसमिति संयोजन गरेर महाधिवेशन कात्तिकमा सारौँ
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले केन्द्रीय कार्यसम्पादन समिति बैठकमा विशेष प्रस्ताव पेस गरेका छन्।आइतबार केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा पार्टीभित्रको आन्तरिक एकता र महाधिवेशनको सुनिश्चितताका लागि केसीले विशेष प्रस्ताव पेस गरेका हुन्।पार्टीभित्र देखिएको विवाद समाधान गरी आसन्न १५औँ महाधिवेशन आगामी कार्तिक १७-१९ मा सार्न नेता केसीले प्रस्ताव अगाडि सारेका छन्।आफ्नो प्रस्तावमाथि गम्
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







