स्कुल बसले बाटो छेक्दा भेलबाट यसरी जोगिएको थियो बीवाईडीको चालक टोली
भदौ १० गते बिहान साढे ४ बजे काठमाडौं छाड्दा दिनानाथ आचार्यको मनमा एउटै कुरा थियो– नेपाल–चीनको व्यापारिक नाका रसुवागढी पुग्ने, बीवाईडी गाडी लिएर फर्किने।गाडी लिन उनी एक्लै गएका थिएनन्। अरू सहकर्मी पनि सँगै थिए। उनीहरू कार र बसमा चढेर रसुवागढी जाँदै थिए।आचार्य काठमाडौँबाट झिसमिसेमै बीवाईडीको ‘भी५’ गाडी लिएर रसुवातर्फ लागे। उनको टोलीमा ५–६ जना थिए। अर्को टोली रहेको बसमा
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







