नेपालमा थपियो पानी पार्ने प्रणाली
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ भने मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अर्थात् नेपालनजिक छ। साथै नेपालमा उत्तर प्रदेश आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभावसमेत परिरहेको छ।जसका कारण यतिबेला (सोमबार बिहान ८ बजे) कोसी र सुदूरपश्चिम प्रदेशमा अधिकांश बादल लागेको छ भने मधेस, बागमती, गण्डकी, लुम्बिनी
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







