बाढी प्रभावित क्षेत्रमा नियमित खोप सेवा निरन्तर
रसुवामा भोटेकोसी नदीको बाढीका कारण स्वास्थ्य सेवा प्रभावित भए पनि बालबालिकाको नियमित खोप सेवा निरन्तर सञ्चालन भइरहेको छ।स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा, बागमती प्रदेश स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय/स्वास्थ्य निर्देशनालय र स्थानीय तहको समन्वयमा आमाछोदिङ्मो र गोसाइँकुण्ड गाउँपालिकाका प्रभावित क्षेत्रमा नियमित खोप सेवा सञ्चालन भइरहेको छ।निर्धारित खोप तालिकाअनुसार प्रत्येक महिनाको २
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







