दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास सुरु गरेकै दिन विध्वंसक क्षमता बढाउने उत्तर कोरियाको घोषणा
अमेरिका, दक्षिण कोरिया र जापानले संयुक्त सैन्य अभ्यास सुरु गरेकै दिन उत्तर कोरियाले दोस्रो अत्याधुनिक नौसैनिक विध्वंसक सेवामा प्रवेश गराउँदै आणविक प्रतिरोध क्षमता थप सुदृढ गर्ने घोषणा गरेको छ।उत्तर कोरियाका नेता (शासक) किम जोङ उनले आइतबार पूर्वी बन्दरगाह सहर वोनसनमा आयोजित समारोहमा ‘काङ कोन’ नामक विध्वंसकलाई नौसेनामा समावेश गरेको राज्य सञ्चारमाध्यमले जनाएको छ।समारोहमा उनीकी किशोरी
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







