जहाँ पाक्छ निःशुल्क खाना
ललितपुरको ग्वार्कोबाट पाँच किलोमिटरको दूरीमा छ, महालक्ष्मी नगरपालिका–८ लुभु। गोदावरी खोलाबाट देब्रे लागेपछि झण्डै पाँच सय मिटर हिंडेपछि पुगिने एउटा वस्तीमा अलि फरक दृश्य देखिन्छ।वरिपरि नयाँ घर बनिरहेका छन्। वस्ती बाक्लो बन्दै गए पनि एउटा जग्गा खाली छ। त्यो खाली जमिनमा असरल्ल ठूला–साना ढुङ्गा छन्। तिनै ढुङ्गामाथि दुई वटा चियादानी र एउटा कुकर राखिएको छ। एउटा चियादानीमा पानी उम्लिरहेको छ
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







