भोटेकोशी बाढी : पालुङ्टारका ३० जनाको सामूहिक श्रद्धाञ्जली सभा
गोरखा : गत भदौ १० गते भोटेकोशी बाढीमा परी मृत्यु तथा बेपत्ता भएका पालुङ्टारका ३० जनाको सामूहिक श्रद्धाञ्जली सभा गरिएको छ। पालुङ्टार नगरपालिकाले वडा नं. ५ ठाँटीपोखरीमा सामूहिक श्रद्धाञ्जली सभाको आयोजना गरेको हो।सो श्रद्धाञ्जली सभामा प्रतिनिधिसभाका सांसद कवीन्द्र बुर्लाकोटी, गण्डकी प्रदेश सरकारका उर्जा खानेपानी तथा सिँचाइमन्त्री फणिन्द्र देवकोटा, जिल्ला समन्वय समितिका प्रमुख मोहन थापा, पा
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







