रुससँग लड्ने खर्च जुटाउन पोर्न सामग्रीलाई वैधानिक बनाउने विचारमा युक्रेन
रुससँग युद्ध लड्ने खर्च जुटाउन युक्रेनले देशमा वयस्क सामग्री (एडल्ट कन्टेन्ट) व्यापारलाई वैधानिक बनाउने र कर लगाउने विचार गरिरहेको छ।द वाल स्ट्रिट जर्नलका अनुसार यो नीतिले युक्रेन सरकारलाई वर्षमा झन्डै २.५ करोड डलर अतिरिक्त आम्दानी हुन सक्छ। युक्रेनका एक सांसदका अनुसार यो रकमले झन्डै ३० हजार ड्रोन खरिद गर्न सकिन्छ।युक्रेनमा पोर्नोग्राफी पूर्ण रूपमा वैधानिक छैन। यसलाई वैधान
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







