सशस्त्र प्रहरीले दिनै घरबाहिर पुगेर बोलाउँथे, ११ औँ दिनमा चण्डिका बोलिन्
नुवाकोटको वेत्रावतीमा पुरिएका २५ वटा घरमा हरेक दिन सशस्त्र प्रहरीको विपद् उद्धार टोली पुग्छ। घरको चारैतिर घुमेर कोही जीवितै छन् कि भनेर हेर्छ, सोध्छ। सधैँजस्तै भदौ २० गते शनिबार पनि सशस्त्र प्रहरीको टोली आशिष श्रेष्ठको पुरिएको घरमा पुगेको थियो। आशिषले भदौ १४ गते सशस्त्र प्रहरीको टोलीलाई भेटेर आफ्ना आमा–बुबा घरभित्रै हुँदा बाढीमा परेको जानकारी दिएका थिए। उनले खोजी गरिदिन आग्रह पनि गरे।&
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







