Monday, 07 September 2026
USD/NPR 151.3EUR/NPR 175.7
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 58 Monday, 07 September 2026
व्यापार

पृथ्वी राजमार्गको परेवाभीर खण्डमा यातायात सञ्चालन

पृथ्वी राजमार्गको परेवाभीर खण्डमा यातायात सञ्चालन
स्रोत: nepalkhabar.com

पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात पुनः सञ्चालनमा आएको छ। भदौ १० गते आएको बाढीका कारण सडक क्षतिग्रस्त भई आवागमन अवरुद्ध भएको थियो। सडकमा थुप्रिएको अवरोध हटाएपछि सोमबार साँझदेखि सवारी साधनहरू दुईतर्फी सञ्चालन हुन थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। लामो समयको अवरोधपश्चात् सडक पूर्ण रूपमा सुचारु भएपछि स्थानीइ बासिन्दा र यात्रुलाई सहज भएको छ। 

सबै हेर्नुहोस् — nepalkhabar.com →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।

कानुनमन्त्री गौतम र बेलायती उच्चस्तरीय न्यायिक प्रतिनिधिमण्डलबीच भेटवार्ता

भन्सार अधिकृत शर्माप्रति अर्थमन्त्रीले गरे श्रद्धाञ्जली व्यक्त, भने- परिवारको पुनर्स्थापनामा कुनै कसर बाँकी राख्दैनौँ

रुबियोले लामिछानेलाई फोन गरेपछि महामनत्री आचार्य : सभापतिले सक्रियता देखाउनुभएको छ

भोटेकोसी बाढी प्रभावित विद्यार्थीका लागि एक अर्बको छात्रवृत्ति योजना

तीन दिनमा सतासी हजार ग्यास सिलिन्डर भित्रिए

राहत सामग्री नै म्याद गुज्रेका

तरल अक्सिजन आयातले उद्योग मारमा

आरोहणको मुखमा मनासलुको पर्यटन प्रभावित