भन्सार अधिकृत शर्माप्रति अर्थमन्त्रीले गरे श्रद्धाञ्जली व्यक्त, भने- परिवारको पुनर्स्थापनामा कुनै कसर बाँकी राख्दैनौँ
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोसी बाढीमा परी निधन भएका भन्सार अधिकृत नवकुल शर्माप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।सोमबार भन्सार विभागमा आयोजित श्रद्धाञ्जली तथा स्मरण सभामा सहभागी भएर उनले दिवंगत भएका अधिकृत शर्माप्रति श्रद्धाञ्जली अर्पण गरे।साथै वाग्लेले बाढीमा परी बेपत्ता रहेका १४ जना राष्ट्रसेवक कर्मचारीको अज्ञात अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनीहरू सकुशल फर्किएको सुन्न आतुर रहेको बत
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







