रुसमा हिमपहिरो, कम्तीमा ११ जनाको मृत्यु, ६ बेपत्ता
रुसको उत्तरी काकेसस क्षेत्रअन्तर्गत काबार्दिनो–बाल्कारिया गणतन्त्रमा हिमपहिरो आरोहीहरूको एउटा समूहमा खस्दा कम्तीमा ११ जनाको मृत्यु भएको।साथै ६ जना बेपत्ता र ६ जना घाइते भएको रुसको विपद् व्यवस्थापन मन्त्रालयले सोमबार जनाएको छ।मन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘कुल ३३ जना रहेको समूहलाई हिमपहिरोले बगाउँदा ११ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् र अन्य ६ जना बे
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







