इजरायलको आक्रमणले लेबनानमा १२ जनाको मृत्यु, अमेरिकासँग मागियो गुहार
दक्षिणी लेबनानमा इजरायली आक्रमणमा १२ जनाको मृत्यु भएको छ। लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार मारिएकामा दुई बालबालिका, चार महिला र एक प्यारामेडिक पनि छन्।बीबीसी अरबीका अनुसार नबातिया सहरनजिकै काफर रम्मान सहरमा रातभर गरिएको आक्रमणमा ११ जनाको मृत्यु भएको छ।आक्रमणमा तीनतले आवासीय भवन पूर्ण रूपमा ध्वस्त भएको छ। सोही सहरमा सवारी साधनलाई लक्ष्य गरी गरिएको अर्को आक्रमणमा एक प्यारामेडिकको
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







