पुँजी बजार सुधारका उपायको खोजीमा अर्थमन्त्री
काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पुँजी बजार विकास र सुधारका कानुनी उपाय पेस गर्न निर्देशन दिएका छन्। अर्थ मन्त्रालयमा सोमबार नेपाल राष्ट्र बैंक र सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) का उच्च अधिकारीसँग पुँजी बजारका विषयमा छलफल गरेका हुन्। उक्त बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, सेबोनका अध्यक्ष डा. गोपालप्रसाद भट्ट, केन्द्रीय बैंकका डेपुटी
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







