नबिल बैंकद्वारा १६ प्रतिशत लाभांश प्रस्ताव
काठमाडौं : नबिल बैंकले आर्थिक वर्ष २०८२÷८३ को मुनाफाबाट सेयरधनीलाई १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको सञ्चालक समितिको आइतबार बसेको बैठकले साधारण सेयरतर्फ ५ प्रतिशत बोनस सेयर र १०.८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित बोनस सेयरको लागि १ अर्ब ३५ करोड २८ लाख ४९ हजार बराबर र नगद लाभांशका लागि २ अर्ब ९२ करोड २१ लाख ५५ हजार रुपैयाँ रकम रह
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







