शोकसँगै रोगको डर
काठमाडौं : भोटेकोशीको बाढीले घरबारमात्र बगाएन, विस्थापितको स्वास्थ्य पनि जोखिममा पारेको छ। आफ्नो थातथलो छाडेर अस्थायी आश्रयस्थल (होल्डिङ सेन्टर)मा बसिरहेकाहरू शारीरिक एवं मानसिक समस्यासँग जुध्दै छन्। बाढी प्रभावित क्षेत्रमा खटिएका चिकित्सकका अनुसार, कसैलाई ज्वरो आएको छ भने कसैमा पेटको संक्रमण देखिन थालेको छ।बाढीको त्रास र आफन्त गुमाउनुको पीडाले धेरैको मन पनि अशान्त छ। मनमा चिन्ता लिएका विस्था
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







