दिल्लीमा पाँच तले पीजी भवन भत्किँदा ६ जनाको मृत्यु
काठमाडौं : भारतको राजधानी नयाँ दिल्लीस्थित दिल्ली विश्वविद्यालय (डीयू) को साउथ क्याम्पस नजिकै रहेको सत्य निकेतनमा एक पाँच तले पेइङ गेस्ट (पीजी) भवन भत्किँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने ८ जना गम्भीर घाइते भएका छन्।आइतबार दिउँसो करिब ३० वर्ष पुरानो उक्त जर्जर भवन अचानक भत्किएको हो। भत्किएको भवनको भग्नावशेषमा अझै केही मानिसहरू पुरिएको आशङ्का गरिएको छ। घटनालगत्तै राष्ट्रिय विपद् प्रतिक्रिया बल (
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







