कांग्रेसमा एकताको अन्तिम कसरत, गगनसँग संवादमा खड्का–शेखर
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनलाई लिएर संस्थापन र पूर्वसभापति शेरबहादुर देउवा पक्षबीच विवाद चर्किरहेका बेला पार्टीभित्र एकता कायम गर्ने नयाँ कसरत सुरु भएको छ। महाधिवेशनको प्रक्रिया, कार्यसमिति समायोजन र अदालतमा विचाराधीन मुद्दालाई लिएर दुई पक्षबीच मतभेद कायम रहे पनि देउवा पक्षभित्रै पार्टी विभाजन रोक्नुपर्ने आवाज बलियो बन्दै गएको छ।सभापति गगन थापाले असन्तुष्ट नेताहरूसँग संवाद अघि
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







