जेन–जी आन्दोलनको एक वर्ष : के भयो, के भएन ?
मुलुकको राजनीतिलाई अभूतपूर्व फेरबदल गर्ने जेन–जी आन्दोलन आज एक वर्ष भएको छ। तर, बितेको एक वर्षलाई फर्केर हेर्दा आन्दोलनको मूल मर्म पूरा भयो या भएन भन्ने गम्भीर प्रश्नचिह्न उठेको छ। फेरि पनि एकथान सरकार, सत्ता र शासकको विरुद्ध अर्को एकथान सरकार, सत्ता र शासक फेरिएको मात्र हो त ? जबकि २०८२ भदौ २३ र २४ गते जेन–जी पुस्ताले गरेको विद्रोह केवल सरकार परिवर्तनका लागि थिएन, कुशासन
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







