२ दिनमा ४३ सय घटेको सुनको भाउ आज बढ्यो, चाँदीको मूल्य पनि वृद्धि
दुई दिनमा ४ हजार ३ सय घटेको सुनको भाउ आज फेरि बढेको छ। चाँदी पनि आज महँगिएको छ। सुनको भाउ आज तोलामा ३ हजार ५ सय रुपैयाँ बढेर ३ लाख ५ हजार ४ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि आइतबार तोलामा ३ हजार १ सय रुपैयाँ घटेको सुनको भाउ हिजो सोमबार पनि तोलामा १ हजार २ सय रुपैयाँ घटेको थियो। हिजो सुनको भाउ तोलाको ३ लाख १ हजार ९ सय थियो। त्यसैगरी आज चाँदीको मूल्य
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







