भोलि बस्ने प्रतिनिधिसभामा प्रधानमन्त्रीले दिँदैछन् ११ सांसदका प्रश्नको जवाफ
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र सांसद्बिच भोलि (भदौ १० गते) बस्ने प्रतिनिधिसभा बैठकमा सवालजवाफ हुँदैछ। प्रधानमन्त्री शाहसँग प्रश्नोत्तरका लागि ११ जना सांसदले आफ्ना प्रश्न दर्ता गराएका संसद् सचिवालयले जनाएको छ । १५ वटासम्म प्रश्न दर्ता गर्न सकिने भए पनि तोकिएको कोटामा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले प्रश्न दर्ता नगराएका हुन्। रास
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







