नबिल बैंकका डीजीएम अवस्थी डीसीईओमा बढुवा
नबिल बैंकमा नायब महाप्रबन्धक (डीजीएम) रहेका गणेशप्रसाद अवस्थी नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा बढुवा भएका छन्।सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले अवस्थीलाई डीसीईओमा बढुवा गर्ने निर्णय गरेको हो।बैंकिङ क्षेत्रमा २५ वर्षभन्दा बढी अनुभव भएका अवस्थीले सन् २००१ मा तत्कालीन एनआईसी बैंकबाट आफ्नो बैंकिङ करियर सुरु गरेका थिए।त्यसपछि उनले कुमारी बैंकमा शाखा प्रमुख तथा ग्लोबल आईएमई बैंकमा १३ वर
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







