कालीमाटीमा च्याउ, भन्टा, काउली र बन्दाको भाउ घट्दा झन् आकाशियो प्याजको मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि तरकारी तथा फलफूलहरूको मूल्य सूची सार्वजनिक गरेको छ। कालीमाटीमा आज केही तरकारीको भाउ थोरै घटबढ् हुँदा धेरैजसो तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। कालीमाटीमा आज च्याउ, भन्टा, काउली, बन्दासहितका तरकारीको मूल्य केही घटेको छ। तर, प्याजलगायतका तरकारीको भाउ भने आकाशिएको समितिले जनाएको छ। कालीमाटी
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







