बारा घटना : एसएसपी ढकाल नेतृत्वको टोलीद्वारा छानबिन सुरू
सिमरा : गरिमा हत्या प्रकरण र यससँग जोडिएका सबै घटनाक्रमको विषयमा छानबिन र अनुसन्धान गर्न वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) प्रभुप्रसाद ढकालको नेतृत्वमा बनेको समितिले बारा आएर काम सुरु गरेको छ।बालिकाको हत्या प्रकरण र घटना स्वीकार गरेका बालकको भिडियो सार्वजनिकलगायतका विषयमा छानबिन र अनुसन्धान गर्न मधेस प्रदेश प्रहरी कार्यालयले एसएसपी ढकालको नेतृत्वमा समिति बनाएको थियो। समितिमा प्रहरी निरीक्षक बबिन्द्र
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







