सेयर बजार नकारात्मक, ४ अर्ब १० करोडको कारोबार
काठमाडौं : सेयर कारोबार साताको दोस्रो दिन मंगलबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ५.३० अंकले घटेर २५९४.२७ विन्दुमा अडिएको छ।३५७ वटा स्क्रिप्सको १ करोड ४४ लाख १६४ कित्ता सेयर ४ अर्ब १० करोड ९७ लाख ५१ हजार ७३० रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये ७८ वटा स्टक्सको मूल्य बढ्दा १८७ वटाको घट्यो। १२ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो।दुईवटा कम्पनीको स
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







