फौजदारी मुद्दामा राज्यको अभियोजन : संयमता, निष्पक्षता र न्यायको विधिशास्त्र
फौजदारी न्याय प्रणालीको मूल मर्म भनेको अपराधीलाई दण्ड दिनु र निर्दोषलाई बचाउनु हो। लोकतान्त्रिक मुलुकमा नागरिकको जिउ, ज्यान र स्वतन्त्रताको रक्षा गर्ने प्रमुख दायित्व राज्यको हुन्छ। तर, कहिलेकाहीँ अपराध नियन्त्रण गर्ने नाममा राज्यको दण्डात्मक शक्ति (अभियोजन प्रणाली) नागरिकमाथि भारी पर्न सक्छ। त्यसैले, फौजदारी न्यायको विधिशास्त्रले ‘अभियोजनमा राज्यको संयमता’लाई एक अनिवार्य सर्त मानेको छ
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







