बानेश्वरमा ड्युटीमा खटिएकी महिला ट्राफिकमाथि कसले गर्यो हातपात?
काठमाडौं : बानेश्वरमा ड्यूटीमा खटिएकी महिला प्रहरीमाथि एक युवकले हातपात गरेका छन्। ट्राफिक व्यवस्थापनमा खटिएकी सामुदायिक महिला प्रहरीमाथि हातपात भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।परिसरका प्रवक्ता दानबहादुर थापाका अनुसार ती पुरुष जथाभावी सडक पार गर्न खोजिरहेका थिए। उनलाई आकाशे पुलको प्रयोग गर्न सुझाव दिएपछि महिला प्रहरीमाथि मुक्का हानेका थिए।हातपात गर्ने २७ वर्षीय राजु कठायतला
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







