स्रोत नखुलेको ३१ लाख रूपैयाँसहित चिनियाँ नागरिक पक्राउ
काठमाडौं : लागुऔषध कारोबारमा संलग्न एक चिनियाँ नागरिक पक्राउ परेका छन्। प्रहरीको लागु औषध नियन्त्र ब्युरोले ५२ वर्षीय मा यागुबी नामका व्यक्तिलाई चौमतीबाट पक्राउ गरेको हो।प्रहरीले उनको साथबाट स्रोत नखुलेको ३१ लाख रुपैयाँ बरामद गरेको छ। ब्युरोका प्रहरी उपरीक्षक दुर्गा राज रेग्मीका अनुसार ती चिनियाँ नागरिकको घरबाट ३१ लाख नगदसहित एक थान पासपोर्ट, सुन काट्न प्रयोग हुने कैँची, ह्यामर, डिजिटल तराजु, क्या
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







