अत्यधिक ग्राहक मागपछि पहिलो १०० ग्राहकका लागि JAECOO J5 Pro विशेष योजना
काठमाडौं : NAIMA Mobility Expo 2026 मा प्राप्त अत्यधिक उत्साहजनक प्रतिक्रिया र बलियो ग्राहक मागलाई ध्यानमा राख्दै, नेपालमा OMODA र JAECOO सवारीसाधनको आधिकारिक वितरक SPG Automobiles Pvt. Ltd. ले JAECOO J5 Pro का लागि विशेष NADA Special Scheme घोषणा गरेको छ।सीमित अवधिका लागि लागू हुने यस विशेष योजनाअन्तर्गत पहिलो १०० ग्राहकले JAECOO J5 Pro अब मात्र रु. ४७.९९ लाखमा खरिद गर्न सक्नेछन्। प्रीमियम इ
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







