आन्तरिक राजस्व विभागको करदाता पोर्टलको नयाँ संस्करण परीक्षण प्रयोगमा
काठमाडौं : आन्तरिक राजस्व विभागले करदाताहरूलाई प्रदान गर्ने सेवालाई थप सहज, सरल र प्रभावकारी बनाउने उद्देश्यले करदाता पोर्टलको नयाँ संस्करण परीक्षण प्रयोगमा ल्याएको छ।आइतबारबाट नयाँ संस्करण परीक्षण सुरु गरिएको हो। नयाँ पोर्टलको परीक्षण सफल नभएसम्म साविकको करदाता पोर्टल पनि सञ्चालनमा रहने विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले बताए। उनले अन्तःशुल्कजन्य प्रतिष्ठानहरूले बुझाउने मासिक विवरण यसअघि
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







